Posts

Showing posts from February, 2024

जाेरायल गाउँपालिका गड्सेरा वडा न ५ देउवान मन्दिरमा रुख खसेर ठुलाे क्षेति

Image
  दु:खद खबर जोरायल गाउँ पालिका वडा न -५ गडसेरा देउवान मान्ना मन्दिर मा रुख ढलेर यक दमै क्षेति भयकाे जानकारि गराउद छौ पुर्णनिर्माण का लागि स्थानिय सरकार काे ध्यान जावस् पहल गर्ने आफ्नो मौलिकतालाई जाेगाउनु हाम्रो जिम्मे वारि हाे । पुन:निर्माणकोकार्य सुरु होस् ।🙏🙏

www.nirajanbista.com

Image
नमस्कार, म (निराजन बिष्ट/प्रदिप) मैले मेरो किशोरावस्थादेखि पछिल्लो ६ वर्ष सामाजिक र राजनीतिक अभियानमार्फत सङ्घर्ष गरिर हेँकाे छु। अध्ययनका हिसाबले म Social Work मा मास्टर  गर्दै छु। मैले Sociology / integrate of social work/ methods of social work तिन विषयमा स्नातकोत्तर गरि रहेकाे छु। पेसाले म विद्यार्थी हु। विगत दुई दशकका राजनीतिक उथलपुथललाई नजिकबाट नियाल्दै गर्दा, आफ्नै अगाडि बारम्बार राजनीतिक परिवर्तन भएको देखियो, तर नागरिकको अवस्था परिवर्तन भएको महसुस गर्न सकिएन। लोकतन्त्रको नाउँमा नेताहरूले लुटतन्त्र मचाइ नै रहेका छन्। हामी युवाहरूले जागरुक हुन यक दम आवस्यक छ ...। "युवा भनेकाे यस्ताे  हुनु पर्छ" मेराे बिचारमा....🙏 युवा भन्ने बित्तिकै हामी सबैको मन मस्तिष्कले करिब १८ वर्षदेखि ४० वर्षको एक स्वस्थ बलियो अनि केही गर्न सक्न्छु भन्ने आट गरेको व्यक्ति हो भन्ने बुझ्छौं ।  तर म यो कुरालाई अलि फरकबाट हेर्ने गर्छु किन कि युवा सृजनशिल हो। युवा परिवर्तनकारी हो। युवा सकारात्मक सोचको भण्डार हो। त्यसैले मैले के भन्छु भने युवा अब उमेरले होइन।  सिर्जनात्मक कलाले मान्छेलाई युवा ...