जाेरायल गाउँपालिका गड्सेरा वडा न ५ देउवान मन्दिरमा रुख खसेर ठुलाे क्षेति
दु:खद खबर
जोरायल गाउँ पालिका वडा न -५ गडसेरा देउवान मान्ना मन्दिर मा रुख ढलेर यक दमै क्षेति भयकाे जानकारि गराउद छौ पुर्णनिर्माण का लागि स्थानिय सरकार काे ध्यान जावस् पहल गर्ने
आफ्नो मौलिकतालाई जाेगाउनु हाम्रो जिम्मे वारि हाे ।
पुन:निर्माणकोकार्य सुरु होस् ।🙏🙏
Comments
Post a Comment